Thursday, March 28, 2013

गाई राम्दै कुर्मकोट पुग्यो बाच्छो मुल्या लम्जी । सुच्याको पुक्दैन कैलेई क्या अर्नु र सम्झि ?


गाई राम्दै कुर्मकोट पुग्यो बाच्छो मुल्या लम्जी ।
सुच्याको पुक्दैन कैलेई क्या अर्नु र सम्झि ??

शाईका भाऱ्या काँ पुग्याहुन चिन्या जिउला भात ।
छुटलाई सुच्याको हुईन छुटि बाला साथ ।।

आज भैसा कता लियो वाम्नका बर्मले ।
काँ जानुछ क्या खानुछ दु:खारि कर्मले ।।
बैतडी को बम्बै आम रुखै रुख पाक्यो!
हौसियॉ जिन्दगी मेरो दु:खै दु,ख मा थाक्यो!!
लागि सौँराइ लागेइकी छ . बाँज तेरी कोल ।
भेट होलि भन्ना भन्नाई . दिन् ढल्कीग्या सोल ।।
.
जिन्दगीमा फ्रि गिफ्ट . न आँशुको मोल ।
बेलि रयो बेलि भयो . न आउँने भ्यो भोल ।।
राऊते मुलाई खाट गाडि दे बिखँमका सल्ला|
जति छन् बिरसका पात उती लहर चल्ला
न मेरा भैशिले दियो न मेरा घॉश भयो!
यो मेरो अभागी करम प्रदेश बास भयो!!

No comments:

Post a Comment