Saturday, September 8, 2012

अछाम, नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा रहेको एक पहाडी जिल्ला हो। १६८० वर्ग किलोमिटरसम्म फैलिएको अछाम, नेपालका दुर्गम जिल्लाहरू मध्ये एक हो। अछाम नामाकरणका सम्वन्धमा अछामी राजाको प्रारम्भिक राजधानी सेरा वुढी धर्पुलाई लिइन्छ। सेरा वुढी धर्पूवाट केही तल पास्तोली गाडवाट खसेका तीन वटा छहरामध्ये एउटा अली ठूलो र कहाली लाग्दो खालको छ। ती तीनवटा छहराहरू बन्नकोलागी माथिको जुन मुहानवाट पानी आउंछत्यसलाई प्राचिन कालमा अस्माम्वु भनिन्थ्यो। उक्त स्थानमा प्रत्येक वर्ष माघे संक्रान्तिमा ठूलो मेला लाग्दछ। त्यही अस्मावु शव्दवाट अपभ्रंस भई अस्माम्व-अछाम्म र अछाम भयो भनि एउटा मत निर्माण भएको पाइन्छ।


अछाम, नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा रहेको एक पहाडी जिल्ला हो। १६८० वर्ग किलोमिटरसम्म फैलिएको अछाम, नेपालका दुर्गम जिल्लाहरू मध्ये एक हो। 
अछाम नामाकरणका सम्वन्धमा अछामी राजाको प्रारम्भिक राजधानी सेरा वुढी धर्पुलाई लिइन्छ। सेरा वुढी धर्पूवाट केही तल पास्तोली गाडवाट खसेका तीन वटा छहरामध्ये एउटा अली ठूलो र कहाली लाग्दो खालको छ। ती तीनवटा छहराहरू बन्नकोलागी माथिको जुन मुहानवाट पानी आउंछत्यसलाई प्राचिन कालमा अस्माम्वु भनिन्थ्यो। उक्त स्थानमा प्रत्येक वर्ष माघे संक्रान्तिमा ठूलो मेला लाग्दछ। त्यही अस्मावु शव्दवाट अपभ्रंस भई अस्माम्व-अछाम्म र अछाम भयो भनि एउटा मत निर्माण भएको पाइन्छ।

No comments:

Post a Comment